बाणगङ्गा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुबाट हैजा बिरुद्धको खोप अभियान आज एक समारोका विच सुरुवात गरिएको छ। खोप अभियान मिति २०७९।०२।१६ गते देखि मिति २०७९।०२।२२ गते सम्म संचालन गरिनेछ । १ वर्ष माथिका सम्पूर्णले हैजा विरुद्दको खोप सेवन गरौं, हैजाहुन बाट बचौं र बचाऔं।