समाचार
किसानलाई विद्युतिय च्याफकटर (चारा मेशिन ) प्रदान
बाणगंगा नगरपालिकाले ७० प्रतिशत अनुदानमा किसानलाई विद्युतिय च्याफकटर (चारा मेशिन ) प्रदान गरेको छ । कृषि औजार किसानलाई हस्तान्तरण गर्दै नगर प्रमुख श्री चक्रपाणी अर्यालले कृषि उपकरणले लागत घट्ने , उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुराउने र व्यवसायीक किसान बन्न प्रेरणा मिल्ने बताउनु भयो ।